नेपाल उत्पीडित जातिय समाज युरोपको तेश्रो महाधिवेशन लिस्बनमा सम्पन्न, युकेका अर्जुन सुनार अध्यक्ष चयन

लिस्बन । नेपाल उत्पीडित जातिय समाज (नोप्स) युरोपको तेश्रो महाधिवेशनमा वक्ताहरुले उत्पीडितहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन शासकहरुले नचाहेको दुखेसो पोखेका छन् । आइतबार पोर्तुगलको लिस्बनमा सम्पन्न महाधिवेशनका सहभागीहरुले दलित, गरिब र बोक्साबोक्सीको नाममा गरिने कुसंस्कारको अन्त्य गर्न युरोपबाट पनि सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औल्याए । उद्घाटन सत्रमा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली … Continue reading नेपाल उत्पीडित जातिय समाज युरोपको तेश्रो महाधिवेशन लिस्बनमा सम्पन्न, युकेका अर्जुन सुनार अध्यक्ष चयन